HOME

पृष्ठभूमि

मुलुकको धेरै जसो विद्यालय र विश्व विद्यालयले केवल व्यक्तिगत प्रयोजनको लागि पाठ्यक्रम तयार गर्ने गरेका छन् जसले गर्दा राष्ट्र र समाजको नेतृत्व लिई राष्ट्र विकासमा शिक्षित व्यक्तिको भूमिका त्यति देखिएको छैन।  त्यसैले विगत दशकौदेखि अग्रपंक्तिका अगुवाहरुको अभाव खट्किएको छ।  मुलुकलाई सफल राष्ट्रको रुपमा परिणत गर्न क्षमतायुक्त नेतृत्वकारी त्यस्ता युवाहरु तयार गर्नु पर्ने आवश्यकता देखिएको छ जसले परिस्थिति बुझुन् र विद्यमान चुनौतीको दिगो समाधान गरुन्। तिनमा राष्ट्र र समाजको हित नै जीवनको लक्ष्य होस्।

लक्ष्य
यसको मूल लक्ष्य नयाँ पिढीका योग्य, मिहेनती र साहशी युवालाई देशको सर्वाङ्गिन विकासको लागि आवश्यक ज्ञान, क्षमता र सिपयुक्त बनाई राष्ट्रिय राजनीतिमा प्रवेश गर्न काविल बनाउनु हुनेछ जो विवेकशील नेपालीले धारण गरेको शान्त, सुखद र समृद् नेपाल को लक्ष्य हासिल गर्न सकुन्।

प्रक्रिया

यसलाई २ चरणमा विकास गरिने छ

१. प्रारम्भिक चरण : योजना तर्जुमा
भौतिक संरचना
पाठ्यक्रम विकास ( १ वर्षे कार्यक्रम, कुल ३० घण्टाको ४ सेमेस्टर , महिनाको ३० घण्टा ) , शिक्षक छनौट
अभ्यास क्षेत्र निर्धारण ,
शुल्क निर्धारण /
(distance learning Model)
मुल्यांकन प्रणाली

————————————————————-
२. मूल चरण: कार्यन्वयन
बजेट र कर्मचारी भर्ना
कार्यक्रम प्रकाशन
छनौट चरण : ७५ जिल्ला समेटिने गरि भर्ना आव्हान
कक्षा संचालन र मुल्यांकन
दिक्षान्त

संलग्न हुन मन छ भने ईमेल गर्नुहोस् – help@leadnepal.com

वेबसाईट : http://academy.leadnepal.com (बन्दैछ)

Nepal lacks the visionary leadership to take it to the next level. Infact it has the opposite now. Nepal seems to be heading towards a failed state because of the incompetent leadership we have now. We are the 35th nation on “Failed Nation index”.

We are one of the most corrupt countries (139 out of 176) in the world according to Transparency International. (http://www.transparency.org/country#NPL )

The current leadership system is neither up-to-date nor skilled in the 21st world diplomacy and state of affairs. Nor is it in touch with the 75% of the Nepali youths who are under the age of 35. To build a prosperous Nepal, we need a leadership that is visionary, competent, and well equipped with the soft-skills needed to take the educated, empowered Nepalis into confidence.

BibekSheel Nepali wants to change this by building a youthful, honest, competent leadership equipped to lead Nepal in the the 21st century world with the conscientiousness , morals and skills to build a prosperous Nepal in our lifetime. Young Nepalis will be energized with hope to build a prosperous Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *